२०७९ जेष्ठ ५, बिहीबार २१:०५

Switch to the dark mode that's kinder on your eyes at night time.

Switch to the light mode that's kinder on your eyes at day time.

२०७९ जेष्ठ ५, बिहीबार २१:०५

Switch to the dark mode that's kinder on your eyes at night time.

Switch to the light mode that's kinder on your eyes at day time.


थप समाचार

  • in ,

    पाँच सय ७० स्थानीय तहकाे मत गणना सकिँदा २९ हजार ३०३ निर्वाचित

    काठमाडाैं/५ जेठ-निर्वाचन आयोगले हालसम्म पाँच सय ७० स्थानीय तहकाे मत गणना सकिएकाे जनाएकाे छ । बिहीबार आयोगले आयाेजना गरेकाे पत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले पाँच सय ७० स्थानीय तहको मतगणना सकिएको बताएका हुन् । उनका अनुसार करिब ८० प्रतिशतको हाराहारीमा नतिजा आइसकेको छ । स्थानीय तह निर्वाचनको जारी मत गणनाबाट कुल २९ हजार ३०३ जनप्रतिनिधि […] थप

  • in ,

    थपिए १२ संक्रमित, नाै निकाे

    काठमाडौं/५ जेठ-पछिल्लो २४ घण्टामा १२ जनामा कोरोना भाइरस देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार तीन हजार ६२७ जनाको परीक्षण गर्दा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै, नाै जना निको भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमित संख्या १५० रहेको छ । आज काेराेनाकाे कारण कसैकाे मृत्यु भएकाे छैन । थप

  • in ,

    अवैध सुनसहित एक जना पक्राउ

    झापा/५ जेठ- अवैध रूपमा लुकाई ल्याएको तीन सय ४९ ग्राम सात सय मिलिग्राम सुनसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दमक नगरपालिका-२ बस्ने कैलाली जानकी गाउँपालिका-५ वतन भएका ३३ वर्षीय धिरेन्द्र जैसी रहेका छन् । उनलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे ।  मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुल अगाडि सडकमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टाको प्रहरीले […] थप

  • in ,

    मेयरमा बालेन र उपमेयरमा सुनिताकाे अग्रता कायमै

    काठमाडाैं/५ जेठ-काठमाडौं महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) र उपप्रमुखमा एमालेकी सुनिता ढंगाेलकाे अग्रता कायमै रहेकाे छ । पछिल्लाे मत परिणाम अनुसार बालेन नेकपा एकालेका उम्मेद्वार केशव स्थापित भन्दा नाै हजार ९०७ मतले अघि छन् । स्थापितले ११ हजार ८३ मत प्राप्त गरेका छन् । काठमाडाैं महानगरपालिका निर्वाचन अधिकृतका अनुसार कांग्रेसकी उम्मेदवार सिर्जना […] थप

  • in ,

    स्वतन्त्र उम्मेद्वारले कुन पद कति जिते ?

    काठमाडौं/५ जेठ– बैशाख ३० गते शुक्रबार सम्पन्न भएको स्थानीय तह निर्वाचनको मत परिणाम आउने क्रम जारी रहेको छ । हालसम्म दुई वटा उपमहानगरसहित ५५० पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ । ५५० पालिकाको मत परिणाम सार्वजनिक हुँदा १३७ स्वतन्त्र उम्मेद्वार निर्वाचित भएका छन् । पालिका प्रमुखमा सात, उपप्रमुखमा चार, वडा अध्यक्षमा एक सय, महिला […] थप

  • in , ,

    ५५० पालिकाको मत परिणाम सार्वजनिक, कांग्रेसकै अग्रता

    काठमाडौं/५ जेठ– बैशाख ३० गते शुक्रबार सम्पन्न भएको स्थानीय तह निर्वाचनको मत परिणाम आउने क्रम जारी रहेको छ । हालसम्म दुई वटा उपमहानगरसहित ५५० पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ । सार्वजनिक मत परिणाम अनुसार नेपाली कांग्रेस सर्वाधिक मतका साथ अगाडि छ भने एमाले, माओवादी, जसपा, एकीकृत समाजवादी पछि पछि छन् । नेपाली कांग्रेसले […] थप

  • in ,

    बढ्यो सुनचाँदीको मूल्य, हेर्नुहोस् कति पुग्यो तोलामा ?

    काठमाडौं/५ जेठ– बिहीबार सुनचाँदीको मूल्यबृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला पाँच सय रुपैयाँले घटेर ९६ हजार तीन सयमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन प्रतितोला ९५ हजार आठ सयमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुन प्रतितोला ९५ हजार आठ सयमा कारोबार भएको छ । आज चाँदीको […] थप

  • in ,

    सुरूङगा नगरपालिकाको मेयर र उपमेयरमा कांग्रेस निर्वाचित

    काठमाडाैं/५ जेठ-सप्तरीको सुरूङगा नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा कांग्रेसका उम्‍मेदवार बिजयी भएका छन् । नगरपालिकाको मेयरमा गीता चौधरी र उपमेयरमा रुद्रबहादुर कार्की निर्वाचित भएका हुन् । निकटतम् प्रतिस्पर्धी एकीकृत समाजवादीका राम नारायण चौधरी र जनता समाजवादीका मोहम्मद साबीर अलीलाई तीन हजार बढी मतान्तरले हराउँदै नगर गीता नगर प्रमुखमा निर्वाचित भएकी हुन् । गीताले सात […] थप

  • in ,

    यस्ताे छ, आजकाे विनिमय दर

    काठमाडाैं/५ जेठ- नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राकाे मूल्य कायम गरेकाे छ । बैंक अनुसार बिहीबार अमेरिकी डलर एकको खरिददर १२३ रुपैयाँ ८४ पैसा कायम गरिएको छ भने बिक्रीदर १२४ रुपैयाँ ४४ पैसा कायम गरिएको छ । यसैगरी, युरोपियन युरो एकको खरिददर १३० रुपैयाँ १८ पैसा र बिक्रीदर १३० रुपैयाँ ८१ पैसा कायम भएको […] थप

अधिक लोड
Congratulations. You've reached the end of the internet.
Back to Top

Add to Collection

No Collections

Here you'll find all collections you've created before.

Close
Send this to a friend