in ,

आज कति पुग्यो सुनचाँदी तोलामा ?

काठमाडौं/१६ जेठ– सोमबार सुनचाँदीको मूल्यबृद्धि भएको छ ।

आइतबार स्थिर रहेको सुनचाँदीको मूल्य सोमबार केही बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई सय रुपैयाँले बढेर ९८ हजार दुई पुगेको छ ।

यस्तै, तेजाबी सुन प्रतितोला ९७ हजार सात सय पुगेको छ । आज चाँदीको मूल्य पनि प्रतितोला पाँच रुपैयाँले बढेर एक हजार २८५ मा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला एक हजार २८० मा कारोबार भएको थियो ।

यस्ताे छ, आजकाे विनिमय दर

शिक्षा मन्त्रालयको बजेट बढ्यो, राष्ट्रपति शैक्षिक कार्यक्रमको घट्यो