in ,

त्रियुगाको प्रमुखमा नेपाली कांग्रेसका र उपमेयरमा एमाले बिजयी

उदयपुर/१६ जेठ-उदयपुरको त्रियुगा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका बसन्त बस्नेत र उपमेयरमा एमालेकी महेश्वरी राई बिजयी भएका छन् ।

नवनिर्वाचित मेयर बस्नेतले १३ हजार ९ सय ५९ मत पाए। उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका भागवत राउले ११ हजार ८७३ मत पाए । पूर्वमेयरसमेत रहेका एकीकृत समाजवादीका बलदेब चौधरीले नाै हाजर १४७ मत पाएका छन् ।

यस्तै ,उपप्रमुखमा राईले नेपाली काङ्ग्रेसकी सरिता राईलाई हराइन्। महेश्वरीले १३ हजार ७०३ मत पाउँदा कांग्रेसकी सरिताले ११ हजार ९८१ मत पाइन् भने नेकपा माओवादी केन्द्रकी गिता खड्का कार्कीले ६ हजार ५६८ मत प्राप्त गरिन् । त्रियुगाको प्रमुखमा नेपाली कांग्रेसका वसन्त बस्नेत विजयी, उपमेयरमा एमालेकी महेश्वरी

१६ जनाकाे शव भेटियाेः तारा एयर

यी हुन् मन्त्रिपरिषद्का निर्णय