in ,

थपिए १० हजार नयाँ संक्रमित, ५६२ निकाे

काठमाडौं/४ माघ —पछिल्लो २४ घण्टामा १० हजार २५८ जनामा कोरोना भाइरस देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २२ हजार ८२८ वटा नमुना परीक्षणमा १० हजार २५८ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै, ५६२ जना निको भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमित संख्या ३९ हजार ४४ रहेको छ । काेराेनाकाे कारण एक जनाकाे मृत्यु भएकाे छ ।

No description available.

काठमाडौं उपत्यकामा नयाँ आदेश जारी, माघ ७ गतेदेखि सार्वजनिक स्थलमा खोप कार्ड अनिवार्य

यस्ताे छ आजकाे विनिमयदर