मधेशमा असाेजमा स्थानीय चुनाव गर्न लाेसपाकाे माग
काठमाडौं/२६ माघ– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले मधेस प्रदेशमा स्थानीय तहको निर्वाचन असोजमा गर्न माग गरेको छ । लोसपा मधेस प्रदेशका अध्यक्ष जितेन्द्र सोनलले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने सरकारको निर्णय सकारात्मक भएपनि मधेस प्रदेशका जनप्रतिनिधिहरुका लागि अधिकार वञ्चित हुने बताएका हुन् । प्रेस विज्ञप्तिमा […] थप