कतारी राजकुमारी पुगीन् कञ्चनजंघा शिखरमा
काठमाडौं/२७ बैशाख– कतारी पर्वतारोही तथा राजकुमारी शेखा आश्मा अलथानी विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघाको शिखरमा पुग्ने पहिलो अरब महिला बनेकी छन् । अलथानी आठ हजार ५८६ मिटरको उचाइमा रहेको नेपाल र भारतको सीमाना बीचमा पर्ने कञ्चनजंघा हिमाल चढ्ने पहिलो अरब महिला बनेकी हुन् । उनले आफ्नो इन्स्टाग्राममा स्टाट्स राख्दै कञ्चनजंघा शिखरमा पुग्ने आफू पहिलो अरब […] थप