प्रदेश १ का मुख्यमन्त्री राईले पाए विश्वासको मत
काठमाडौंर/ मंसिर–प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत पाएका छन् । आज बसेको प्रदेशसभाको बैठकमा राईले विश्वासको मत पाएको हुन् । प्रदेशसभाको बैठकमा आफूलाई प्रदेशसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा ५० र विपक्षमा २९ मत परेको छ । राईले पाएको मत प्रदेशसभामा तत्काल कायम रहेका सदस्यको बहुमत भएकाले उनले विश्वासको मत पाएको सभामुख […] थप