समाचार

  • in ,

    झुटो बिल भरपाई बनाएर भुक्तानी गरेको आरोपमा ६ जनाविरुद्ध मुद्धा दायर

    काठमाडाैं/२७ बैशाख- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झुटाे बिल भरपाई बनाएर ६६ लाख बढी भुक्तानी गरेकाे आरोपमा ६ जनाविरुद्ध मुद्धा दायर गरेकाे छ । आयोगले ग्रामीण यातायात सुदृढीकरण कार्यक्रम तर्फको नियमित सडक मर्मतसम्भार र रुख बिरुवा रोप्ने कार्य गर्दा प्रक्रिया नपुर्‍याई भुक्तानी गरेको आरोपमा विभिन्न कर्मचारी तथा निर्माण व्यवसायी गरी ६ जनाविरुद्ध विशेष अदालतमा आरोप पत्र […] थप

  • in ,

    साहित्यकार तारानाथ शर्माको निधन

    काठमाडौं/३ फागुन– साहित्यकार तारानाथ शर्माको उमेरमा निधन भएको छ । शर्माको ८७ वर्षकोे उमेरमा मंगलबार बिहान घरमै निधन भएको पारिवारिक स्रोतले जनाएको छ । शर्मा डिमेन्सिया, उच्च रक्तचाप र मधुमेहबाट पीडित थिए । शर्माले २०२६ सालमा मदन पुरस्कार प्राप्त गरेका थिए । उनलाई ‘बेलाइततिर बरालिँदा’ कृतिका लागि मदन पुरस्कार दिइएको थियो । नेपाली साहित्यमा झर्रोवादी […] थप

  • in , ,

    कमलपोखरी पुनःनिर्माणकाे काम अन्तिम चरणमा, १५ दिनभित्र उद्घाटन गर्ने तयारी

    काठमाडाैं/ २६ माघ- काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कमलपोखरी पुनःनिर्माणकाे काम करीब–करीब सम्पन्न भएको भन्दै अब छिट्टै उद्घाटन गर्ने बताएका छन् । पुनःनिर्माणको अन्तिम चरणमा रहेको कमलपोखरी सौन्दर्यकरण योजना अनुरुप ९ वटा चैत्यको प्रतिस्थापन गर्दै प्रमुख शाक्यले यस्तो बताएका हुन् । “काठमाडौँ महानगरपालिकाले प्रदुषित अवस्थामा रहेको कमलपोखरीलाई व्यवस्थित गर्दै पर्यटनमैत्री पोखरीका रुपमा विकास गरेको छ,” […] थप

  • in ,

    ‘नेपालमा गाँजा वैज्ञानिक अवधारणा’ पुस्तक आउँदै

    काठमाडौं/२२ मंसिर–विगत लामो समयदेखि नेपालमा गाँजालाई वैधानिकता दिनुपर्छ भन्दै बेलाबेलामा आवाज उठ्ने गरेको छ । औषधीका रुपमा समेत प्रयोग गर्न मिल्ने गाँजालाई नेपालमा लागूऔषधका रुपमा लिइन्छ । नेपालमा गाँजालाई वैधानिकता दिनुपर्छ भन्ने माग सहित खाद्य तथा औषधी विज्ञ नारायण घिमिरेले ‘नेपालमा गाँजा वैज्ञानिक अवधारणा’ भन्ने पुस्तक लेखेका छन् । हाल क्यानडा बस्दै आएका उनले नेपालमा […] थप

  • in ,

    मानव अधिकार तथा शान्ति समाजले १५ स्रष्टालाई सम्मान गर्ने

    काठमाडौं/१३ असोज–मानव अधिकार तथा शान्ति समाजले १५ स्रष्टालाई सम्मान गर्ने भएको छ ।मानव अधिकार तथा शान्ति समाजद्वारा स्रष्टा सम्मान अभियान अन्तर्गत स्थापित पुरस्कारहरुद्वारा १५ जना स्रष्टालाई सम्मान गर्न लागेको हो । समाजले वर्ष २०७८ सालको महाप्रसाद रिजाल लोकतन्त्र स्रष्टा सम्मान श्रवण मुकारुङ भोजपुर, चन्द्रकला खनाल अहिंसा स्रष्टा सम्मान प्रा.डा.वेणी माधव ढकाल पाल्पा, कृष्णकुमारी दाहाल शान्ति […] थप