फेसबुकले बन्द गरिदिए पनि यसरी राख्न सकिन्छ प्रोफाइल फ्रेम !
काठमाडौं/२५ बैशाख-फेसबुकमा निकै लोकप्रिय ‘प्रोफाइल फ्रेम’ हाल सर्वसाधारणका लागी बन्द गरिएपछी त्यसको आवश्यकता पुरा गर्न मोबाइल एप ल्याइएको छ। नेपाली डेभलपरले स्थानिय चुनावको मौका पारी सो एप गुगल प्ले स्टोर र एप्पल स्टोरमा सार्वजनिक गरेका छन्। यस एप मार्फत सजिलै फेसबुकमा प्रोफाइल फ्रेम राखि कुनैपनि अभियानको समर्थन गर्न सकिन्छ। एप डाउनलोड गर्न यि लिन्कको प्रयोग गर्नुहोला: […] थप