in , , ,

प्रदेश २ मा नवनियुक्त दुई मन्त्रीले गरे शपथ ग्रहण

काठमाडौं/५ मंसिर–प्रदेश २ मा आज दुई जना नवनियुक्त मन्त्रीले शपथ ग्रहण गरेका छन् ।

आइतबार बिहान नेकपा (एकीकृत समाजवादी) पार्टीका शत्रुद्यन महतो र प्रमोद यादवले शपथ ग्रहण गरेका हुन् । जनकपुरधामस्थित मधेश भवनमा आयोजित समारोहमा प्रदेश प्रमुख हरिशंकर मिश्रले दुवै मन्त्रीलाई शपथ ग्रहण गराएका हुने ।

महतोले उद्योग, पर्यटन, वन तथा वातावरण र यादवले कानुन, न्याय तथा प्रदेश सभा मामिला मन्त्रालय पाएका हुन् ।

मंसिरभित्र कक्षा १२ को परीक्षाफल सार्वजनिक गर्ने बोर्डको तयारी

यस्ताे छ आजको विनियमदर