in ,

आज सुनचाँदीको मूल्य स्थिर

काठमाडौं/९ जेठ– सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको प्रतितोला ९८ हजार कायम गरिएको छ भने चाँदी पनि आइतबारकै मूल्यमा प्रतितोला एक हजार २७० मै कारोबार भइरहेको छ ।

आज तेजाबी सुन ९७ हजार पाँच मूल्य तोकिएको छ ।

फेरि पेट्रोलियम पदार्थको मूल्यबृद्धि, निगम अझै घाटामै

निमाविको अध्यापन अनुमतिपत्रको विज्ञापन खुला, अनलाइन आवेदन दिन सकिने