in ,

कर्णाली प्रदेशका मुख्यामन्त्री शाहीले आज विश्वासको मत लिने

काठमाडौं/१४ मंसिर–कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज विश्वासको मत लिने भएका छन् ।

मुख्यमन्त्री शाहीले विश्वासको मत लिनका लागि आज दिउँसो १ बजे प्रदेशसभा बैठक आह्वान गरिएको छ ।

प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलका नेता शाही निवर्तमान मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले असोज १५ गते राजीनामा दिएपछि १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्थानुसार उनले विश्वासको मत लिन लागेका हुन् ।

ओलीले सहमति जुटाउन नसकेपछि निर्वाचन हुँदै, यस्ताे छ कार्यतालिका

बिहान ४ बजेदेखि सुरु भएको एमाले