in ,

थपिए ६ संक्रमित, ८ निकाे

काठमाडौं/४ जेठ-पछिल्लो २४ घण्टामा ६ जनामा कोरोना भाइरस देखिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार तीन हजार ४७३ जनाको परीक्षण गर्दा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै, ८ जना निको भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमित संख्या १४७ रहेको छ । आज काेराेनाकाे कारण कसैकाे मृत्यु भएकाे छैन । आज ३५ हजार ८५२ जनाले काेराेनाविरूद्धकाे खाेप लगाएका छन् ।

विभिन्न हातहतियारसहित तीन जना पक्राउ

यस्ताे छ, आजकाे विनिमय दर