in ,

थपिए १० संक्रमित, १६ निकाे

काठमाडौं/९ जेठ-पछिल्लो २४ घण्टामा १० जनामा कोरोना भाइरस देखिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार दुई हजार ७६८ जनाको परीक्षण गर्दा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै, १६ जना निको भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमित संख्या १३३ रहेको छ । आज काेराेनाकाे कारण कसैकाे मृत्यु भएकाे छैन । आज ३१ हजार ३८८ जनाले खाेप लगाएका छन् ।

No photo description available.

एमालेका जनप्रतिनिधिले बहिस्कार गरे पनौती नगरको शपथ ग्रहण

सरावगीलाई हराएर वीरगञ्जको मेयरमा राजेशमान