in ,

थपिए २१ संक्रमित, १३ निकाे

काठमाडौं/१२ जेठ-पछिल्लो २४ घण्टामा २१ जनामा कोरोना भाइरस देखिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार तीन हजार ६२८ जनाको परीक्षण गर्दा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै, १३ जना निको भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमित संख्या १२९ रहेको छ । आज काेराेनाकाे कारण कसैकाे मृत्यु भएकाे छैन । आज ६३ हजार ३८५ जनाले खाेप लगाएका छन् ।

No photo description available.

काठमाडौंमा आजदेखि मोडर्ना र फाइजर खोप लगाइँदै

बालेनकाे भन्दा सुनिताकाे मत धेरै