in ,

थपिए ६ संक्रमित, १३ निकाे

काठमाडौं/८ जेठ-पछिल्लो २४ घण्टामा ६ जनामा कोरोना भाइरस देखिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार दुई हजार २२६ जनाको परीक्षण गर्दा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै, १३ जना निको भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमित संख्या १४१ रहेको छ । आज काेराेनाकाे कारण कसैकाे मृत्यु भएकाे छैन । आज १७ हजार ३०२ जनाले खाेप लगाएका छन् ।

No photo description available.

कञ्चनपुरको कृष्णपुरमा काँग्रेस निर्वाचित

मङ्कीपक्स: नेपालको अवस्था के छ ?