in ,

सुनचाँदीको मूल्य, कति पुग्यो तोलामा ?

काठमाडौं/१३ जेठ– शुक्रबार सुनचाँदीको मूल्यबृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई सय रुपैयाँले बढेर ९८ हजारमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन प्रतितोला ९७ हजार आठ सयमा कारोबार भएको थियो ।

यस्तै, तेजाबी सुन प्रतितोला ९७ हजार पाँचमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्यपनि प्रतितोला १० रुपैयाँले बढेर एक हजार २८० मा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला एक हजार २७० मा कारोबार भएको थियो ।

बालेनकाे जित हाम्राे पराजय हाेइन, उनीप्रति जनताकाे विश्वासकाे जित हाेः महामन्त्री शर्मा

दुई ताेला सुनकाे सिक्री चाेरी गर्ने पक्राउ