in ,

सुनचाँदीको मूल्य स्थिर

काठमाडौं/१५ जेठ– आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन, तेजाबी सुन र चाँदीको मूल्य स्थिर रहेको छ । आज छापावाल सुन प्रतितोला ९८ हजार, तेजाबी सुन ९७ हजार पाँच सय र चाँदी एक हजार २८० मै कारोबार भइरहेको छ । शुक्रबार पनि सुनचाँदी त्यति नै मूल्यमा कारोबरा भएको थियो ।

आज देशभर १५ औं गणतन्त्र दिवस मनाइँदै

२२ जना सवार तारा एयरकाे विमान सम्पर्कविहीन