in ,

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि ८ अर्ब ८८ करोड

काठमाडाैं/१५ जेठ-  राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि ८ अर्ब ८८ करोड बजेट विनियोजन गरिएको छ ।

कार्यक्रम अन्तर्गत आगामी आर्थिक वर्ष एक हजार दुई सय सामुदायिक विद्यालयको प्राविधिक पूर्वाधार सहितको विद्यालय भवन निर्माण गरिने भएको छ ।

आइतबार अर्थमन्त्री जनार्दन शर्माले संसदमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट पेश गर्दै उक्त रकम बजेट विनियोजन गरिएको बताएका हुन् । 

१४० वटा विद्यालयमा भएकाे पढ्दै कमाउ अभियानलाइ थप एक विद्यालयमा लागू गरिनेछ ।

प्रत्येक वर्ष २ लाख बेराेजगारलाई रोजगारी दिइने

६८ वर्षमै बृद्ध भत्ता