in , , ,

अक्षय कुमार अभिनित ‘पृथ्वीराज’ को टिजर सार्वजनिक

काठमाडौं/२९ कात्तिक–नायक अक्षय कुमार अभिनित चलचित्र ‘पृथ्वीराज’ को टिजर सार्वजनिक भएको छ ।

सम्राट पृथ्वीराज चौहानको जीवनीमा आधारित यो चलचित्र सन् २०२२ को जनवरी २१ तारिखबाट रिलिज गर्ने निर्माण कम्पनी यशराज ब्यानरको तयारी छ ।

चलचित्रमा अक्षय कुमार शीर्ष भूमिकामा छन् । उनको साथमा पूर्व विश्वसुन्दरी मानुषी छिल्लर, सञ्जय दत्त र सोनु सुदलाइ पनि मुख्य भूमिकामा देख्न सकिन्छ ।

अनलाइनबाट ठगी गर्ने एक जना पक्राउ

पत्रकारलाई अदालत प्रवेशमा रोक लगाउनु निन्दनीय: पत्रकार महासंघ