निर्वाचनबारे टिकटक अपलोड गरी ५० लाख भ्यूज कमाए आयोगले पुरस्कार दिने
काठमाडौं/१८ बैशाख– निर्वाचन आयोगले निर्वाचनसम्बन्धी उत्कृष्ट टिकटक भिडियो बनाउनेलाई पुरस्कार दिने भएको छ । निर्वाचन आयोगले चुनावसम्बन्धी बनाएको सन्देशमूलक भिडिओमा टिकटक बनाई प्रचारप्रसार गरी २० लाखदेखि ५० लाखसम्म भ्युज बनाउनेलाई नगद पुरस्कार दिने जनाएको छ । आयोगले बैशाख २९ गतेभित्र फेसबुक, युट्युब, टिकटकलगायतमा पोस्ट गर्ने, सेयर गर्ने र २० देखि ५० लाख भ्युज बनाउनेलाई पुरस्कार […] थप