तेजस्वी प्रकाशले जितिन् ‘बिग बोस १५’
काठमाडौं/१७ माघ– अभिनेत्री तेजस्वी प्रकाश भारतीय टेलिभिजनको रियालिटी शो ‘बिग बोस १५’ विजेता बन्न सफल भएकी छन् । शोको बिजेता बनेकी उनले ट्रफीसँगै ४० लाख (भारतीय रुपैयाँ) प्राप्त गरेकी छन् । टप– ३ मा पुगेका करण कुन्द्रा र प्रतिक सहजपाललाई हराएर तेजस्वी विजेता बन्न सफल भएकी हुन् । फिनालेमा टप–२ मा तेजस्वी र प्रतिकबीच टक्कर […] थप