in , , ,

प्रदेश बैठक स्थगित भएपछि मुख्यमन्त्री राईले लिएनन् विश्वासकाे मत

काठमाडौं/३० कात्तिक-प्रमुख विपक्षी दल नेकपा एमालेका सांसद नआएपछि प्रदेश १ को प्रदेशसभा बैठक भाेलि बिहान ११ बजेसम्मका लागि स्थगित गरिएकाे छ ।

मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठक नेकपा एमालेका सांसद नआएपछि बैठक स्थगित गरिएकाे हाे ।

सभामुख प्रदीपकुमार भण्डारीले बुधबार साढे ११ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

आज पनि सर्वाेच्चमा बारकाे धर्ना

जबरजस्ती करणी अभियाेगमा एक किशाेर पक्राउ