in ,

थपिए १२ संक्रमित, नाै निकाे

काठमाडौं/५ जेठ-पछिल्लो २४ घण्टामा १२ जनामा कोरोना भाइरस देखिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार तीन हजार ६२७ जनाको परीक्षण गर्दा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै, नाै जना निको भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमित संख्या १५० रहेको छ । आज काेराेनाकाे कारण कसैकाे मृत्यु भएकाे छैन ।

No photo description available.

अवैध सुनसहित एक जना पक्राउ

कुल बजेटकाे आधा रकम पनि खर्च गर्न सकेन महानगरले, विकासमा भन्दा कार्यालयमा खर्च बढी