in ,

थपिए ११ संक्रमित, १२ निकाे

काठमाडौं/५ जेठ-पछिल्लो २४ घण्टामा ११ जनामा कोरोना भाइरस देखिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार दुई हजार ८७४ जनाको परीक्षण गर्दा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै, १२ जना निको भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमित संख्या १४९ रहेको छ । आज काेराेनाकाे कारण कसैकाे मृत्यु भएकाे छैन । आज २० हजार ३४ जनाले खाेप लगाएका छन् ।

फेरियाे शिक्षककाे पाेशाक

यस्ताे छ, आजकाे विनिमय दर