in ,

थपिए साढे तीन हजार नयाँ संक्रमित

काठमाडौं/२९ पुस —पछिल्लो २४ घण्टामा तीन हजार ५५३ जनामा कोरोना भाइरस देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ८१ वटा नमुना परीक्षणमा तीन हजार ५५३ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै, २७१  जना निको भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमित संख्या १४ हजार ३४० रहेको छ । काेराेनाकाे कारण एक जनाकाे मृत्यु भएकाे छ ।

No description available.

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ

राक्सिराङ्ग गाउँपालिकामा प्रविधिमैत्री सुशासन प्रणाली सुरु