in ,

१४ जनाकाे मृत्यु, २४०१ संक्रमित

काठमाडौं/२६ माघ —पछिल्लो २४ घण्टामा २ हजार ४०१ जनामा कोरोना भाइरस देखिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १६ हजार ३५६ जनाको परीक्षण गर्दा २ हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै, सात हजार ७७७ जना निको भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमित संख्या ३० हजार २४१ रहेको छ । काेराेनाकाे कारण १४ जनाकाे मृत्यु भएकाे छ ।

No description available.

मधेशमा असाेजमा स्थानीय चुनाव गर्न लाेसपाकाे माग

एसईई परीक्षा बैशाख ९ मा, परीक्षा तालिका सार्वजनिक