in ,

एसईई परीक्षा बैशाख ९ मा, परीक्षा तालिका सार्वजनिक

काठमाडौं /२७ माघ – यसवर्षकाे माध्यमिक शिक्षा परीक्षा (एसईई) बैशाख ९ गतेदेखि सञ्चालन हुने भएकाे छ ।

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माध्यामिक शिक्षा परीक्षा (एसईई) को परीक्षा तालिका सार्वजनिक गरेको छ ।

बोर्डको माघ २६ गतेको निर्णय अनुसार २०७८ सालको एसईई बैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन हुने गरी बाेर्डले परीक्षा तालिका सार्वजनिक गरेको हाे ।

१४ जनाकाे मृत्यु, २४०१ संक्रमित

यस्ताे छ आजकाे विनिमयदर