in ,

कक्षा १२ को परीक्षाकेन्द्र सार्वजनिक

काठमाडौं/२६ बैशाख– राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले कक्षा १२ को परीक्षाकेन्द्र निर्धारण गरेको छ ।

बोर्ड जेठ १६ गतेदेखि सञ्चालन हुने कक्षा १२ को परीक्षाकेन्द्र निर्धाण गरेको हो । बोर्डको २३ गते बसेको बैठकले परीक्षाकेन्द्र निर्धारण गरेको बोर्डले जनाएको छ ।

विद्यार्थीहरुले बोर्डको वेबसाइटमार्फत परीक्षाकेन्द्र हेर्न सक्नेछन् ।

तलकाे लिंकमा क्लिक गरेर परीक्षाकेन्द्र हेर्न सकिनेछः

https://drive.google.com/file/d/1dnjLM6MUWhZX5JmDEqRgdOYlRmt4XOtg/view

मत संकेत गर्न नसक्ने मतदाताले मतदान अधिकृतसँग स्वीकृत लिई सहयोगी लैजान पाउने

इच्छाराजको लगानी रहेको सिटिसी मल लिलाममा