in ,

कक्षा १२ काे परीक्षा आजदेखि सुरु

काठमाडौं/१६ जेठ– आजबाट देशभर एकसाथ कक्षा १२ को परीक्षा सुरु भएको छ ।

आज बिहान ८ बजेबाट सुरु भएको परीक्षामा करिब चार लाख १५ परीक्षार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको । आजबाट सुरु भएको परीक्षा जेठ २५ गतेसम्म सञ्चालन हुनेछ ।

बोर्ड परीक्षा सञ्चालनका लागि देशभर एक हजार २९२ परीक्षा केन्द्र तोकिएको छ । बोर्ड परीक्षा सुरु हुनुभन्दा आधा घण्टा अगाडि अनलाइनबाट प्रश्नपत्र पठाउने बताएको छ ।

विगत दुई वर्षदेखि कोभिड महामारीका कारण होम सेन्टरमार्फत परीक्षा लिएको थियो ।

कुल १७ अर्ब ९३ अर्ब ८३ कराेडकाे बजेट विनियोजन

उद्धार कार्य जारी रहेकाे छः तारा एयर